शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
काठमाडौँ । शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाको स्वकीय सचिवालयले उनी निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय भएको औपचारिक रूपमा जानकारी दिएको हो। “नेपाली कांग्रेसका सभापति...