भारत–बेलायतको व्यापार सम्झौताको भारतद्वारा प्रशंसा
नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु...