भूतपूर्व गोर्खा सैनिकका सेवा र सुविधामा भारतको निरन्तर सहयोग रहने स्थल सेनाध्यक्ष सेठको प्रतिबद्धता
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि स्वास्थ्य सेवा, कल्याणकारी कार्यक्रम र अन्य आवश्यक सुविधालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका...