‘जलवायु कूटनीतिलाई भारत-चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छ’: डा. ढकाल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले नेपालको जलवायु कूटनीतिलाई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन, अनुसन्धान तथा लगानीसँग जोडेर अघि बढाउनुपर्ने बताएका...