भारदह अस्पतालको आकस्मिक कक्ष र एक्स-रे सेवा नयाँ भवनमा सार्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरी त्यहाँको सेवा प्रवाह, भौतिक पूर्वाधार र उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन्। निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको आकस्मिक...