भिक्टर एम्ब्रोस र ग्यारी रुबकुनलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान
काठमाडौँ । सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुबकुनलाई प्रदान गरिएको छ। माइक्रो आरएनए (राइबोन्यूक्लिक एसिड) खोजका लागि उनीहरूलाई संयुक्त रूपमा यस वर्षको नोबेल पुरस्कार दिइएको...