नेता र शुभेच्छुकलाई मन्त्रालयमा भिडभाड नगर्न रास्वपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न मन्त्रालयमा जम्मा नहुन निर्देशन दिएको छ। रास्वपा केन्द्रीय अनुशासन आयोगका...