भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह
काठमाडौँ । यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाली राजदूताबासले सचेत गराएको छ । दूताबासले अपील प्रकाशन गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक...