भिमफेदी कारागारबाट आन्दोलनको क्रममा फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटबाट भिमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्। शुक्रबार दिउँसो करिब २ बजे हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटस्थित सडकमा हिँडिरहेको अवस्थामा...