भिमफेदी जेलबाट भागेका कैदी वीरगन्जबाट पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये एक कैदी वीरगन्जबाट पक्राउ परेका छन्। पक्राउ पर्ने कैदीमा पर्साको वीरगन्ज महानगरपालिका-१६ बसपार्कका २५ वर्षीय अमजत...