विदेशी विद्यार्थीलाई नि:शुल्क प्रवेशाज्ञा दिइने
काठमाडौँ । नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई नि:शुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३...