भीआईपी र भीभीआईपीहरूले विमानस्थलमा आफैं उपस्थित भई फोटो खिचाउनु अनिवार्य
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आगमन तथा प्रस्थान गर्ने विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि नयाँ नियम लागू गरेको छ। अबदेखि भीआईपी तथा भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा...