२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीआईपी र भीभीआईपीहरूले विमानस्थलमा आफैं उपस्थित भई फोटो खिचाउनु अनिवार्य

अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आगमन तथा प्रस्थान गर्ने विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि नयाँ नियम लागू गरेको छ। अबदेखि भीआईपी तथा भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा गर्न स्वयं उपस्थित भई अनिवार्य रूपमा फोटो खिचाउनु पर्नेछ।

विमानस्थलमा अध्यागमन प्रक्रिया थप पारदर्शी र सुरक्षित बनाउन यो नियम लागु गरिएको हो। प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘भीआईपी तथा भीभीआईपी डेस्क प्रयोग गर्ने महानुभावहरूले अध्यागमन प्रक्रिया आफैं उपस्थित भएर पूरा गर्नुपर्नेछ, जसमा फोटो खिच्ने तथा आवश्यक बायोमेट्रिक विवरण (कानुनअनुसार छुट भएका बाहेक) ले प्रक्रिया पुरा गर्नुपर्नेछ।’

सूचनामा थप भनिएको छ, ‘भीआईपी तथा भीभीआईपी डेस्क प्रयोग गरी आगमन वा प्रस्थान गर्नुहुने सबै महानुभावहरूले स्वयं उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुहुन हार्दिक अनुरोध छ।’

उक्त डेस्क केवल नेपाल राजपत्रमा उल्लेखित व्यक्तिहरूले मात्र प्रयोग गर्न सक्ने व्यवस्था रहेको पनि स्पष्ट गरिएको छ।

अध्यागमन प्रक्रियालाई सहज र सुरक्षित बनाउने उद्देश्यले तत्कालीन गृह सचिव तथा हालका मुख्यसचिव एकनारायण अर्यालको पहलमा यो विशेष डेस्क स्थापना गरिएको थियो। अब यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बायोमेट्रिक दिँदै