भीमदत्त नगरको श्वेतपत्र : भ्रष्टाचारमा शून्य सहनशीलता
कञ्चनपुर । भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहितको श्वेतपत्र जारी गरेको छ । नगरपालिकाको यही असार ८ गते बस्ने नगर सभा बैठकको पूर्व सन्ध्यामा नगरपालिकाले श्वेतपत्र जारी...