मकवानपुरमा स्कारपियो दुर्घटना: ६ जना घाइते, एक महिलाको अवस्था गम्भीर
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित...