भीमफेदी दुर्घटनाका पीडित परिवारसँग सभामुखको भेट, राहतका लागि पहल गर्ने प्रतिबद्धता
काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ,...