सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत
काठमाडौँ। यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत भएका छन् । शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याएका सीमाविद्...