भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन)विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार...