सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको योगदान तथा भुक्तानी प्रणाली एकीकृत गर्ने प्रस्ताव
काठमाडौँ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना...