सडक बत्तीको मिटर जडान र बक्यौता महसुल सात दिनभित्र तिर्न प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थानीय निकायहरूले सडक बत्ती बापत...