एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व चयन
काठमाडौँ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ओरिजिनहरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल...