१५ फाल्गुन २०८२, शुक्रबार
बाराहापोखरी गाउँपालिका उपाध्यक्ष श्रम संस्कृति पार्टीमा समाहित
काठमाडौँ । बाराहापोखरी गाउँपालिका उपाध्यक्ष भुवल राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक-वाम गठबन्धनमा तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी राई बाराहापोखरीमा शुक्रबार...