२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराहापोखरी गाउँपालिका उपाध्यक्ष श्रम संस्कृति पार्टीमा समाहित

अ+ अ-

काठमाडौँ । बाराहापोखरी गाउँपालिका उपाध्यक्ष भुवल राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक-वाम गठबन्धनमा तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी राई बाराहापोखरीमा शुक्रबार भएको कार्यक्रममा प्रवेश गरेका हुन् । 

श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार नेकपा एसका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका राई हाल नेपाल कम्युनिष्ट पार्टीमा थिए । उनीसहित काँग्रेस, एमालेका स्थानीय नेता–कार्यकर्तासहित प्रवेश गरेका छन् । 

उनीहरूलाई श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राई, उम्मेदवार आरेन राई, नेता निर्मल राईले स्वागत गरेका थिए ।