एमालेमा फर्किए नेकपा एसका मकवानपुर पूर्वउपाध्यक्षसहितका नेता
काठमाडौँ । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका पुराना एमाले मकवानपुरका नेताहरू पुनः एमालेमा फिर्ता भएका छन् । एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष भूमिनन्द अर्याल,...