२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा फर्किए नेकपा एसका मकवानपुर पूर्वउपाध्यक्षसहितका नेता

अ+ अ-

काठमाडौँ । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका पुराना एमाले मकवानपुरका नेताहरू पुनः एमालेमा फिर्ता भएका छन् ।

एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष भूमिनन्द अर्याल, एस मकवानपुरका सचिवालय सदस्य कालू ढकाल तथा जिल्ला सदस्य जविन्द्र थोकर एमालेमा फर्किएका हुन् ।

एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल सहितका नेताहरुले समाजवादीका नेताहरूलाई एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले एमाले छाडेर समाजवादी पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रूपमा एमालेमा फर्कने क्रममा रहेको बताए ।