दशरथ रंगशालामा ल्याइएका भूमिहीन परिवारलाई स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श
काठमाडौँ । अव्यवस्थित बस्ती क्षेत्रबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराएको छ। शारीरिक परीक्षणसँगै मानसिक स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मीको टोली परिचालन...