‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’ : शंकर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेको जग्गाधनी प्रमाणपुर्जा विगतमा गठन भएका भूमि समस्या समाधान आयोग, समिति तथा कार्यदलले अघि बढाएको प्रक्रियाको परिणाम भएको दाबी गरेका छन्।...