रामपुर नगरपालिकालाई एक महिनाभित्र भूमि प्रशासन सेवा सञ्चालन गर्न निर्देशन
काठमाडौँ । भूमि प्रशासन कार्यालय रामपुरले रामपुर नगरपालिकालाई एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। कार्यालयले मंसिर २ गते नगरपालिकालाई पठाएको पत्रमा कात्तिक १३...