संसदीय समितिको उच्च प्राथमिकतामा भूमि विधेयक, आज समितिमा छलफल हुँदै
काठमाडौँ। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई संसदीय समितिले उच्च प्राथमिकतामा राखेको छ । दफावार छलफलका लागि आए लगत्तै छलफल अगाडि बढाएको छ । गत बिहीबार प्रतिनिधि सभाले भूमिसम्बन्धी केही...