नापी र भूमि व्यवस्थापन विभागका सफ्टवेयर र हार्डवेयर खरिदको छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिदको प्रक्रिया, अवस्था र उपयोगिताबारे अध्ययन...