अध्यक्ष रिजालको दाबी : सबै भूमिहीनले ३ वर्षभित्रै लालपुर्जा पाउँछन्
काठमाडौँ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले ३ वर्षभित्रै भूमिहीनहरूले लालपुर्जा प्राप्त गरिसक्ने बताएका छन् । भूमि सम्बन्धी समस्याका सम्बन्धमा सुदूरपश्चिमका विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेका रिजालले वास्तविक भूमिहीनहरूले...