अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्यो: ‘भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...