कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै ११ जनालाई पक्राउ
काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा बिचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी...