रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट सर्वसाधारणसँगै सरकारी कर्मचारी, शिक्षक र स्थानीय जनप्रतिनिधिसमेत प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार विभिन्न सरकारी निकाय तथा स्थानीय तहका ३६ कर्मचारी प्रभावित भएका छन्।...