‘दक्षिण एसियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिस्पर्धा नेपालका लागि चुनौतीपूर्ण’: डा. भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एसियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताएका छन् । नेपाल...