विराटनगरमा भू-सेवा सञ्चालन गर्ने तयारी
मोरङ । विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू-उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ । यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको...