२७ कार्तिक २०८३, शुक्रबार
विराटनगरमा जग्गाको कित्ताकाट गर्ने बाटो खुल्यो, एक महिनाभित्र भू-सेवा सुरु गर्ने लक्ष्य
विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडाको भू-उपयोग क्षेत्र वर्गीकरण टुङ्ग्याएर अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट अघि बढाउने बाटो खुलेको छ । महानगरले एक महिनाभित्र...