भृकुटी कागज कारखानाका ३३३ श्रमिकद्वारा करिब ४० करोड रुपैयाँ बक्यौता भुक्तानीको माग
काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको भृकुटी कागज कारखानामा कार्यरत श्रमिकहरूले बाँकी पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन्। ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानमार्फत प्रधानमन्त्री...