प्रतिबन्धित भेपसहित चार जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...