पालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजिदिन प्रमुख प्रशासकीय अधिकृतले लेखे सिडिओलाई पत्र
काठमाडौँ । पालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजी गरिदिन प्रमुख प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पत्र लेखेका छन्। जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले निर्णय पुस्तिका हराएको...