२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भेरी नगरपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सातजनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरिएको हो।

आयोगका अनुसार जाजरकोट जिल्लाको भेरी नगरपालिका-खलंगाले आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत ‘कारागार-रानागाउँ-नेटीबजार सडक निर्माण’ ठेक्का प्रक्रियामा मिलेमतो गरी गैरकानूनी लाभ लिएको पाइएको छ।

उक्त सडक निर्माणका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा नगर कार्यपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ विपरीत प्रक्रिया अघि बढाएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

आरोप पत्र अनुसार नगरपालिका कार्यालयले ठेक्का नं. बिएम एनसिबि कार्य ०८१ मंसिर ३ सम्बन्धी बोलपत्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी केवल सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टलमार्फत मात्र प्रकाशित गरेको थियो। सो क्रममा लक्षित बोलपत्रदाता बाहेक अरूलाई सहभागी हुन नदिने गरी निर्माण स्थल अनिवार्य भ्रमणको शर्त राखिएको पाइएको छ।