लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस नेता केसीको माग
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै...