२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस नेता केसीको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने धारणा राखे । उक्त आयोगलाई सामान्य रूपमा ‘लम्साल आयोग’ भनेर चिनिने गरिएको छ ।

केसीले प्रतिवेदन सार्वजनिक गरेर अवैध सम्पत्ति सम्बन्धी अनुसन्धान र कारबाही प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले अवैध सम्पत्तिको छानबिनका लागि बांङ्लादेशमा जस्तै अधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

साथै, विगतको तुलनामा स्वीस बैंकहरूमा नेपाली नागरिकको रकम वृद्धि भइरहेको दाबी गर्दै यस विषयमा राज्यले गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

0 Comments