निमित्त प्रशासकीय अधिकृतलाई पदभार गराउन खोज्दा झडप, उपमेयरसहित वडाध्यक्ष भित्रै थुनिए
काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविनसहित केही वडाध्यक्ष र उपमेयरका...