संगीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक
काठमाडौँ । संगीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ । सो कृति उपन्यासकार भोजपुरेको नेपालीमा...