२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संगीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । संगीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ । सो कृति उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रूप हो । उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक युयुत्सु आरडी शर्माले गरेका हुन्।

कृतिमा नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराइएको छ । साउथ कोलमा भएको एउटा घटनापछि सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अस्टेलिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथाबिना बाँचेको जीवनका बारेमा उपन्यासमा वर्णन गरिएको छ ।

कृतिको लोकसेवा आयोगका पूर्व सदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी, नाति प्रवरराजा मोक्तान र प्रहरराजा मोक्तान, पासाङमाया शेर्पा, कर्मा शेर्पा र साहित्यकार शर्माले संयुक्त रूपमा विमोचन गरे । संगीतकर्मी गणेश रसिकको १३आँ पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङ्बोचे गाउँमा जन्मिएका आङ्छोतरे शेर्पा उपन्यासको नायक भएको जनाउँदै आफूले लुक्ला नटेके पनि यसमा शेर्पाहरूको जीवन, संघर्ष, अनुभव र अनुभूतिसँगै लुक्ला, सगरमाथा आधार शिविर, साउथ कोल र चुचुराको समेत बयान रहेको बताए ।

साहित्यकार शर्माले ‘आङ शेर्पा…ले सगरमाथा र आरोहीको कथालाई साहित्यमार्फत संसारभरि फैलाउने काम गरेको बताए। भोजपुरेकी पत्नी श्रेष्ठले भोजपुरको विकट गाउँबाट आफ्नै बलबुता र मेहनतमा नेपाली गीत, संगीत र गायनका क्षेत्रमा रसिक स्थापित भएको स्पष्ट पारे ।

भोजपुरको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मेका हिरण्य श्रेष्ठ नै हिरण्य भोजपुरे नामले चिनिन्छन् ।