भोजपुरको डाँडागाउँमा ‘एक घर, एक धारा’को पहुँच
भोजपुर । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुविधा उपलब्ध भएको हो...