भोजपुरका सबै पालिकामा शुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’
भोजपुर । सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको लगत सङ्कलनको...