बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्
ढोरपाटन । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको...