अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका अधिकृत विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकन गरेको छ । आयोगले बुधबार सिन्धुलीको गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमै...